अस्ट्रेलियासंग तीन शुन्य गोलले पराजित

काठमाडौं। फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनौट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ३ शुन्य गोल अन्तरले पराजित भएको छ। कुवेतको ‘जबर अल–अहमद अन्तराष्ट्रिय रंगशाला’ मा १० खेलाडीमा सिमित नेपाल र ५ पटक विश्वकप फुटबल खेलिसकेको अस्ट्रेलियाबीच भएको खेलमा नेपालले राम्रो डिफेन्डिङ गरेको थियो । पहिलो हाफको छैटौं मिनेटमै अस्ट्रेलियाले खेलमा … Continue reading अस्ट्रेलियासंग तीन शुन्य गोलले पराजित